दाङ । प्रतिनिधिसभा सदयका लागि आज हुन लागेको निर्वाचनको मतदान शुरु भएको छ । विहान ७ बजेबाट सबै निर्वाचन क्षेत्रमा मतदान शुरु भएको छ ।
यसपटकको निर्वाचनमा ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र २०० अन्य गरी एक करोड ८९ लाख तीन हजार ६८९ मतदाताले आफ्नो मताधिकार प्रयोग गर्दैछन् । मतदान ५ बजेसम्म चल्नेछ ।











