इन्द्रेणी संवाददाता
काठमाडौं, २६ साउन । वितेको २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट चार जनाको मृत्यु भएको छ ।

corona स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा चार जना कोरोना संक्रमितको ज्यान गएको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनको संख्या ७९ पुगेको मन्त्रालयले जनाएको छ ।