इन्द्रेणी संवाददाता
दाङ, ५ असोज । दाङको एक होटलमा एक जना मृत फेलय परेका छन् ।

death-586cef03992fc3.75466150स्याङ्जा चापाकोट नगरपालिका १ घर भई विगत ६/७ वर्षदेखि घोराही १५ सव्जिमण्डी नजिक वेवीसप पसल गर्दै आएका नारायण प्रसाद भण्डारी सोही ठाउँको निशा तन्दुरी होटलमा मृत फेलय परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

भण्डारी शनिवार वेलुका ७ बजेको समयमा सोही होटलमा मादकपदार्थ आएर सोही होटलको कोठामा सुतेको बताइएको छ । होटल मालिकले विहान ६ बजे कोठा खोली हेर्दा उनी मृत फेला परेका हुन् । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।