दाङ । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्रतिष्ठानको हाताभित्र लामो समयदेखि सञ्चालन हुँदै आएको साझा औषधालय बन्द गरेको छ ।
प्रतिष्ठानले शुक्रवार एक सूचना टाँस गरी अर्धसरकारी साभा स्वास्थ्य सेवाको औषधालय विक्री कक्ष बन्द गरिएको जानकारी दिएको छ ।
सूचनामा औषधिजन्य समाग्री आवश्यक परेमा अस्पतालको फर्मेसीमा सम्पर्क गर्न समेत जानकारी गराइएको छ । प्र











