काठमाडौं, १७ जेठ। प्रधानमन्त्री केपी शर्मा ओलीले नवनिर्वाचित भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई रुद्राक्षको माला उपहार दिएका छन् ।
आज शुक्रबार दुई प्रधानन्त्रीबीच भएको भेटवार्ताका क्रममा प्रधानमन्त्री ओलीले मोदीलाई रुद्राक्षको माला उपहार दिएका हुन् । ओली आजै स्वदेश फर्कदैछन् ।











