दाङ, १४ जेठ । दाङमा बैशाख २९ गते हराएकी एक महिला मृत फेला परेकी छन् ।

death-586cef03992fc3.75466150गढवा गाउँपालिका वडा नं. ७ वस्ने वर्ष ५० की देवीकला विक गढवास्थित सृजना सामुदायिक वनमा मृत फेला परेकी जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

सुस्तमनस्थिती भएकी विकको शव सडकेको अवस्थामा सोमवार दिउसो फेला परेको प्रहरीले जनाएको छ ।