काठमाडौं, २४ मंसिर। गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा सातवटै प्रदेशको सामर्थ्य बुझ्न ५ सदस्यीय कार्यदल गठन भएको छ । अन्तरप्रदेश परिषद बैठक वृह्त छलफलपछि कार्यदल बनाउने निष्कर्ष भएको हो ।

cabenitप्रधानमन्त्री केपी ओलीले सबै प्रदेशको सामथ्र्य पहिचाहन गर्न छुट्टै कार्यदल बनाउन निर्देशन दिएको सञ्चार तथा सूचना विकासमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बताए । आइतबार देखि शुरु भएको बैठकमा सबै प्रदेशका मुख्यमन्त्रीहरुले आ आफ्ना धारण राखेका थिए ।