काठमाडौं, २४ मंसिर। मानव तस्करीको आरोप लागेकी अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पा बर्खास्ती तयारी भएको छ ।

lucky-sherpaप्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच शेर्पालाई बर्खास्त गर्ने सहमति भइसकेको स्रोतले जनाएको छ । आफ्नै चालक सोलुखुम्बुका वाङछु शेर्पाले लक्कीमाथि मानव तस्करी आरोप लगाएपछि विवादमा तानिएकी हुन् ।