काठमाडौं, १३ मंसिर। भोलीदेखि काठमाडौंमा शुरु हुन लागेको एसिया प्यासिफिक समिटमा भाग लिन क्याम्बोडियाका प्रधानमन्त्री हुन सेन आज काठमाडौं आइपुगेका छन् । सेनलाई त्रिभुवन विमानस्थलमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गरेका थिए ।

sen