काठमाडौं, १३ कार्तिक । सभामुख कृष्णबहादुर महराले शिक्षण अस्पतालमा उपचाररत प्रधानमन्त्री केपी शर्मा वलीलाई भेट गरी स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।

krishna_bahadur_maharaसोमबार साँझ ८ बजे शिक्षण अस्पताल महाराजगञ्ज पुगे का सभामुख महराले प्रधानमन्त्री वलीलाई भेट गरी स्वास्थ्य लाभको कामना गरे ।
प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको उपचारमा रहेका डाक्टरहरुले आफूलाई बताएको सभामुख महराले बताए ।