असोज । मोडल नायक नायिका कोलाइ नहोलार आफू कसरी चर्चामा आउने भन्ने विचार । त्यैक्रमा उनीहरुले आ–आफ्नै भिन्न भिन्न कलाहरु प्रस्तुत गर्ने गर्दछन् । यो पटक मोडल तथा नायिका पुनम पाण्डेयले पनि आफू कसरी चर्चामा आउन सकिन्छ भनेर एउटा उपाया झिकेकिछिन् । लामो समयदेखि चर्चा विहिन बनेकी मोडल तथा नायिका पूनम पाण्डेय एक भिडियोका कारण चर्चामा आएकी छिन ।

poonam-pandeyपाण्डेय अभिनित छोटो चलचित्र ‘द विकेन्ड’को केही अन्तरंग दृश्य इन्टरनेटमा लीक भएको छ । सोही भिडियोका कारण अहिले उनी मिडियामा छाएकी छिन । चलचित्रको बारेमा जानकारी दिन आयोजित कार्यक्रममा पूनमले यो भिडियो आफूले चर्चामा आउनका लागि नै सार्वजनिक गरेको बताइन् ।

पूनमले भनिन, ‘म कुनै कपुर खानदानबाट आएकी होइन । यसैले कन्ट्रोवर्सीको छोटो बाटो रोजेकी हुँ ।’ पूनमलाई लाग्छ कि मिडियाले उनलाई छोटो कपडा र विवादित बयानका कारण चर्चामा ल्याइदिएको छ । उनले आफूले गरेको कामलाई सही पनि बताएकी छिन ।
आफू यो स्थानमा आफ्नै बलले पुगेको भन्दै यी हट सुन्दरीले चर्चा पाउनका लागि नै विभिन्न हर्कत गरेको बताइन् ।

poonam-pande-768x1152पूनमले अगाडि भनिन, ‘विश्वकपमा नांगिनेदेखि आजसम्म जती पनि कन्ट्रोवर्सी मैले गरेको छु, त्यो सोचेरै गरेकी हुँ । मानिस मलाई यस्तो हर्कत किन गर्छौ भनेर सोध्छन् । यो मेरो मर्जीको कुरा हो ।’ पूनमले आफ्नो नयाँ छोटो चलचित्र कुनै पोर्न मुभी नभएको पनि बताइन । तर, आफू भएपछि केही हट भने हुने उनको विश्वास छ ।