काठमाडौँ, २० भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफ्नो नियमित चेकजाँच गराई सोमबार थाइलैन्डबाट स्वदेश फिर्ता हुनुहुने भएको छ । अध्यक्ष ओली भदौ ९ गते त्यता प्रस्थान गर्नुभएको थियो ।
सरकारबाट बाहिरिएपछि चेकजाँचका लागि थाइल्यान्ड जानुभएको थियो । एमाले अध्यक्ष ओलीले उपचारका लागि सरकारसँग सहयोग नमाग्नु भएको एक नेताले बताउनुभयो ।











