रोल्पा, ३१ साउन
स्वर्गद्धारी महाप्रभुको १५७ औ जन्म दिबस रोल्पा जिल्लाको सखि गाबिस वडा न ९ रुन्टिमा मनाइएको छ । ३० गते बाट सूरु भएको जन्मजन्तिको अबसरमा आज विहान सम्म भक्तजनहरुको निकै घुइचो लागेको बताइएको छ । 
जन्म जयन्तिको अबसरमा पुत्र दया एकादशि ३० गते बाट आज सम्म र बिहान देखि बेलुका सम्म निरन्तर हरि कृतण गरिएको मन्दिर ब्यवस्थापन समितिका सचिब पुर्ण बहादुर कवरले जानकारि दिनु भएको छ ।।











