सर्लाही, ३० साउन
सर्लाहीमा आज पोखरीमा डुबेर एक बालकको ज्यान गएको छ । सीमरा फेनहरा गाविस २ का सुरेश साहका ७ वर्षका छोरा आनन्दप्रसाद साहको पोखरीमा डुबेर ज्यान गएको हो ।feature

उनको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सर्लाहीमा राखिएको छ ।।