दाङ, ३० साउन
नेपाल आदिवासी जनजाति संघ दाङको प्रथम अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिएको छ । अधिवेशनले खिमबहादुर पुन मगर सभापति रहेको नयाँ कार्यसमिति चयन गरेको हो ।janajati-feature-800x500_c

जसको सचिवमा दिपेन्द्र थापा, कोषाध्यक्षमा मीना चौधरी र सदस्यहरुमा राजदेवी चौधरी, ऋषीराम चौधरी, जगतबहादुर थारु, रिसमान चौधरी, मीना घर्ति मगर, रेखा बुढा, सुरेशकुमार श्रेष्ठ, भरथरी चौधरी, कोकर चौधरी, लालबहादुर चौधरी, भुवबहादुर पुन, जंगबहादुर चौधरी, माया तामाङ रहनुभएको छ ।