श्रावण ३० , काठमाडौं । नेकपा ( क्रान्तिकारी माओवादी ) का अध्यक्ष मोहन वैद्य किरण प्रचण्ड प्रधानमन्त्री भएको धेरै समयपछि बालुवाटार छिरेकाछन  । किरणले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रधानमन्त्री भएकोमा खिसु ब्यक्त गर्दै जनताको हितमा कामगर्न सुझाएकाछन । किरणले  प्रचण्ड लाइ  भेट गरी दोस्रोपटक प्रधानमन्त्रीमा निर्वाचित हुनुभएकोमा बधाई दिनुभएको छ ।

prachanda kiran

शनिबार दिउसो प्रधानमन्त्री निवास बालुवाटारमा भेट गरी वैद्यले प्रधानमन्त्रीलाई कार्याकालको सफलताको शुभकामना दिनुभएको हो । भेटमा प्रधानमन्त्रीले बधाई ज्ञापन गरेकोमा क्रान्तिकारी माओवादीका अध्यक्षलाई धन्यवाद दिनुभएको थियो ।