घोराही, २९ साउन । 
दाङका पशुपालक किसानहरु व्यावसायिकतातर्फ आकर्षित भएका छन । यसअघि पर म्पर ागतरुपमा निर्वाहमुखी पशुपालन गरि र हे का किसानहरु पछिल्लो  समय व्यावसायिकतातर्फ उन्मुख भएको  जिल्ला पशु से वा कार्यालय दाङले  जनाएको  छ ।
दाङमा हाल तीन सय ७३ वटा पशुपालन फार्म सञ्चालनमा र हे को  कार्यालयका सूचना अधिकृत डा. र मे शप्रसाद ने पालीले  जानकार ी दिनुभयो  । उहाँका अनुसार  अन्य धे र ै  पशुपालनसम्बन्धी फार्म दर्ता भए पनि औ पचारि करुपमा सञ्चालन हुनसके का छै नन् ।Cow-form
दाङमा सबै भन्दा बढी ब्रो इलर  फार्म र हे का छन् । सबै भन्दा कम भे डा फार्म र हे को  कार्यालयले  बताएको  छ । कार्यालयका अनुसार  जिल्लामा दुई सय चार वटा व्रो इलर  फार्म सञ्चालनमा छन् । त्यसै गर ी ५८ वटा बंगुर  फार्म, ३७ वटा गाई फार्म, १७ वटा भै ंसी फार्म, २९ वटा बाख्रा फार्म, २८ वटा कुखुर ा (ले यर्स) फार्म र  एउटा भे डा फार्म सञ्चालनमा छन ।
सयौ ंको  संख्यामा ब्रो इलर  फार्म भए पनि दर्ता नभएको  कार्यालयले  बताएको  छ । सर कार ले  अनुदानका कार्यक्रमहरु ल्याएकाले  किसानहरु व्यावसायिक पशु पालनतर्फ आकर्षित भएको  ने पालीले  बताउनुभयो  । व्यावसायिक किसानहरुलाई सर कार ले  अनुदानको  कार्यक्रम ल्याएको  छ । विदे शबाट फकेर् र  पशुपालन गनेर्  किसानहरुलाई अनुदानको  कार्यक्रमसमे त ल्याइएको  ने पालीले  बताउनुभयो  ।।