मुगु, २७ साउन
जिल्लाको कार्किवाडा गाविसमा कर्णाली रोजगार रकम हिनामिन भएको भन्दै गाविसको भवनमा ताला बन्दी गरीएको छ ।tt

गत आर्थिक बर्ष २०७२ र ०७३ अन्र्तगतको कर्णाली रोजगारको रकम हिनामिना भएको भन्दै नेपाली काग्रेस गाउँकार्य समिती कार्काीवाडाको नेतित्वमा कार्कावाडा गा बि स वडा न १देखि ९ सम्मका स्थानीयले तालाबन्दी गरेका छन ।

रकम हिनामिना भएको अशुल उपर नभए सम्म तालाबन्दी गरीरहने नेपाली काग्रेस कार्किवाडा गाउँ कार्यसमितीले जनाएको छ । ।