दाङ, २० साउन
बिप्लव माओबादी दाङले पार्टी हित विपरित कार्य गरेको भन्दै एक जनालाइ पार्टीको साधारण सदस्य समेत नहरने गरी निलम्वन गरेको छ ।
सो पार्टी सम्वद्ध दलित मुक्ति मोर्चा नेपालका जिल्ला कमिटी सदस्य नर वहादु्र सुनारले पार्टी अनुशासन विपरित कार्य गरेको पाइएपछि निलम्वन गरेको जिल्ला सेक्रेटरी बलवहादुर ओली शितलले जानकारी दिनुभयो ।bigepti

सुनारले मनोमानी ढंगवाट समाजमा असर पर्न जाने कार्य गरेको र आजैका मितिवाट पार्टीवाट कारवाही स्वरुप निलम्वन गरिएको ओलीद्धारा हस्ताक्षरित विज्ञप्तीमा उलेख छ ।।