काठमाडौँ । नेपाल आयल निगमले आज पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ। विहीवार साँझ विज्ञप्ति जारी गरी पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५/१५ रुपैयाँले बढाएको जनाएको छ।