काठमाडौं । सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले पदबाट राजीना दिने तयारी गरेका छन् ।
रास्वपाबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बन्नका लागि राजीनामा दिने तयारी गरेको स्रोतले जनाएको छ ।
खरेललाई रास्वपाले ललितपुर–२ बाट उम्मेदवार बनाउने तयारीमा छ ।











