तुलसीपुर १८ साउन ।  जेष्ठ नागरिक जिल्ला संघ दाङले पुस्ता हस्तान्तरण गरेको छ । आज महेन्द्र बहुमुखि क्याम्पसमा कार्यक्रम गरी पुस्ता हस्तान्तरण गरेको हो । डा. भोलानाथ योगीको अध्यक्षता एबम महिला तथा बालबालिका कार्यालयका निरिक्षक गुप्ता अधिकारीको प्रमुख आतिथ्यतामा तथा बिद्यालय प्रनिनिधि गणेश कुमार केसीको बिशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा भागवत घिमिरे , रामेश्वर अधिकारीलगायतले मन्तब्य राखेका थिए । कार्यक्रमको सहजिकरण जेष्ठ नागरिक जिल्ला उपाध्यक्ष खुमानन्द अधिकारीले गरेका थिए ।

image104