घोराही । ध्वनि प्रदूषण गर्ने मोटरसाइकल नियन्त्रणमा लिएर त्यसका साइलेन्सर परिवर्तन गराउने कार्यअन्तर्गत दाङ जिल्ला ट्राफिक प्रहरी कार्यालयले जिल्लाका विभिन्न स्थानमा जाँच गर्दै सङ्कलन गरेको साइलेन्सरहरू। ट्राफिक प्रहरीले आज पत्रकार सम्मेलनमार्फत ९२ वटा मोटरसाइकलका ध्वनि प्रदूषणयुक्त साइलेन्सर सार्वजनिक गरेको छ। तस्बिर : कुलदीप न्यौपाने












