नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ नेफ्सकुनका संस्थापक अध्यक्ष भोजराज घिमिरेको निधनप्रति दाङका सवै सहकारीहरु एक दिनका लागि  वन्द भएका छन । घिमिरेको ८७ वर्षको उमेरमा हिजो  बिहान निधन भएको छ ।

karobarब्रोङ्काईटिस र निमोनियका कारण निधन भएका घिमिरेको निधनको शोकमा एक दिन दाङका सवै सहकारी संस्थाहरुले काम नगरेका हुन । घिमिरेप्रति श्रद्धाञ्जली व्यक्त गर्न दाङका सम्पुर्ण सहकारीहरुले कामकाज वन्द गरेको नेफ्सकुन दाङका लेखा समिति सदस्य हुमा डिसीले जानकारी दिनुभयो । घिमिरेको आज बिहान पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।।