इन्द्रेणी संवाददाता
रुकुम । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज रुकुमपश्चिमको चौरजहारी पुगेका छन् ।
पार्टीले त्यहाँ आयोजना गरेको सभालाई सम्बोधन गर्न प्रचण्ड चौरजहारी पुगेका हुन् । त्यहाँ अध्यक्ष प्रचण्डलाई भव्य स्वागत गरिएको छ ।













