दाङ । घोराहीमा जारी छैठौ कृषि, पर्यटन तथा व्यापार महोत्सव २०८१ मा आज सोमवार लाप्रिय गायक खुमन अधिकारी, भूमिका गिरी, सिर्जना खत्री (हाउडेमाया) यागेश्वर बस्नेत, लेखिना राई, लक्ष्मीमान चौधरी, उमादेवी खनाल लगायतका कलाकार आउने भएका छन् । महोत्सव आज यी कलाकारहरुको दमदार प्रस्तुति रहने छ ।
