दाङको घोराही उपमहानगरपालिका–१६ स्थित करौतीडाँडामा उपमहानगरपालिकाको ८६ बिगाह १२ कठ्ठा क्षेत्रफलमा फैलिएको फोहोर व्यवस्थापन क्षेत्र । उपमहानगरपालिकाले गल्ने र नगल्ल्ने फोहोर बेग्लाबेग्लै सङ्कलन गरेर गल्ने फोहोरबाट बायोग्यास उत्पादन गर्दै आएको छ । तस्बिरः कुलदीप न्यौपाने/रासस

दाङको घोराही उपमहानगरपालिका–१६ स्थित करौतीडाँडामा उपमहानगरपालिकाको ८६ बिघा १२ कठ्ठा क्षेत्रफलमा फैलिएको फोहोर व्यवस्थापन क्षेत्र । उपमहानगरपालिकाले गल्ने र नगल्ने फोहोर बेग्लाबेग्लै सङ्कलन गरेर गल्ने फोहोरबाट बायोग्यास उत्पादन गर्दै आएको छ । तस्बिरः कुलदीप न्यौपाने/रासस