इन्द्रेणी संवाददाता
काठमाडौं , २१ कात्तिक। अमेरिकाको ४७ औं राष्ट्रपतिमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प निर्वाचित भएका छन् ।
सन् २०१६ मा पहिलो पटक राष्ट्रपति निर्वाचित भएका ट्रम्प दोश्रो कार्यकालका लागि निर्वाचित भएका हुन ।
ट्रम्प २०२० को चुनावमा चुनाव लडेपनि जो डेमोक्र्याट उम्मेदवार जो बाइडनसँग पराजित भएका थिए ।
