२०८० कार्तिक १७ गते राति जाजरकोटको बारेकोट गाउँपालिका वडा नं. १ रामीडाँडामा ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पले घरमा क्षति गरेपछि रुकुम पश्चिम चौरजहारी नगरपालिका वडा नं. ६ खागलमा बनाइएका अस्थायी टहरा । रामीडाँडामा गएको भूकम्पले रुकुम पश्चिममा पनि मानवीय तथा भौतिक क्षति पुगेको थियो । भूकम्पका कारण यस जिल्लामा २५ हजारभन्दा बढी घरमा क्षति पुगेको थियो ।
तस्विर : उदय बीसी/इन्द्रेणी अनलाइन