इन्द्रेणी संवाददाता
दाङ । नेवार समुदायले जात्राको रूपमा निकालिने लाखे नाच आज समापन गरिएको छ । नाग पञ्चमीबाट शुरु भएको लाखेलाई कृष्णजन्माष्टमीको अर्काे दिन अर्थात ऋषि पञ्चमीको दिन मार्ने चलन छ। भगवान कृष्णलाई मार्नका लागि कंसले बहिनी पुतनालाई प्रयोग गरेको र पतनालाई मृत्युको कामना गर्दै राक्षसको स्वरुपमा सजिएर लाखे नाच नचाउने गरिन्छ ।

 

तस्विर : उदय बीसी/इन्द्रेणी अनलाइन