तनहुँ । आज विहान तनहुँको आँबुखैरेनीमा भएको भारतीय बस दुर्घटनामा मर्नेका संख्या २१ पुगेको छ । जसमा ११ महिला, नौ पुरुष र एक बालिका रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । बसमा चालक र सहचालकसहित ४३ जना भारतीय यात्रु सवार थिए। सबै शव नेपालस्थित भारतीय दूतावासले बुझिसकेको प्रहरीले जनाएको छ ।

मृतकका सूची

पुरुष 

१. सुहास प्रभाकर राणे

२. तुकशीयराम बुधो तायडे

३. सुधारकर बकीराम जावके

४. सागर कडु जावके

५. सन्दिप राजाराम सरोदे

६. गणेश पांडुरङ्ग भारंबे

७. पंकज भावगत भंगाके

८. प्रमोद सुरेष पाटिल

९. मुरलीजा खान (चालक)

महिला

१०. सरला सुहास राठी

११. निलीमा सुनिल धांडे

१२. मङ्गला विलास राठो,

१३. रोहिणी सुधाकर जावके

१४. भारती प्रकाश जावके

१५. पल्लबी सन्दिप सरोदे

१६. सुलभा पांडुरङ्ग भारंबे

१७. मिनल गणेश भारंबे

१८. निलीमा चन्द्रकान्त जाबके

१९. आनिता आविनाश पाटिल

२०. निलीमा भिकड

बालिका

२१. परी गणेश भारंबे (चार वर्षीया)