दाङ , साउन । राप्ती नदीले बगाएर ल्याएका चार वटा शवको आज सामुहिक अन्त्येष्टी गरिएको छ । दाङको राप्ती नदीले बगाइ ल्याएका चार वटा शव अस्पताल र प्रहरीको प्रतिबेदन अनुसार पोष्टमार्टम गरी अन्त्येष्टी गरीएका वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।
प्रहरीका अनुसार खोलामा गाडेको अबस्थामा बाढिले बगाएर ल्याएको पुष्टी भएको र स्थानिय गाबिसको रोहवरमा सतबरिया स्थित राप्ती नदीको बगरमा गाडीको छ ।।