इन्द्रेणी संवाददाता
दाङ, १८ कार्तिक ।भुकम्पमा परि घाइते भएकाहरुलाई चौरजहारी केन्द्रित गर्न प्रधानमन्त्री प्रचण्डले अनुरोध गरेका छन ।
घाइतेहरुलाई थप उपचारका लागि नेपालगंज र काठमाडौं पठाउन सजिलो होस भन्ने उद्देश्यले प्रधानमन्रीले तस्तो अनुरोध गरेका हुन ।
त्यस्तै घाइतेहरुलाई ओसारपसार गर्न सहज होस भनेर नेपाल वायु सेवा निगमका जहाजहरुलाइ अन्यत्र जिल्लाको उडान स्थगित गरी रुकुम केन्द्रित गर्न प्रधामन्त्रीले निर्देशन दिएका छन ।