इन्द्रेणी संवाददाता
सल्यानको कपुरकोटमा यात्रुबहाक बस दुर्घटना भएको छ । दाङको तुलसीपुरबाट सल्यानको जयचौर तर्फ जाँदै गरेको यात्रुबहाक बस सल्यानको कपुरकोटमा दुर्घटना भएको हो । थप विवरण आउदै ।