काठमाडौँ १० साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले सात दिनभित्र राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्रीको निर्वाचन सम्पन्न गर्न आज आह्वान गरेकी छिन् ।

bidhya-devi-bhandariनेपालको संविधानको धारा ३०५ बमोजिम जारी भएको बाधा अड्काउ फुकाउने आदेश र सोही संविधानको धारा २९८ को उपधारा (२) बमोजिम सो आह्वान गरेकी हुन् । राष्ट्रपति भण्डारीले सहमतिका आधारमा प्रधानमन्त्री चयन गरि त्यसकै अध्यक्षतामा मन्त्रीमण्डल गठन गर्न समय दिएकी हुन्