घोराही : लुम्बिनी प्रदेशका नवनियुक्त स्वास्थ्य मन्त्री  राजु खनालले  घोराहीमा रहेको विपी कोइरालाको शालिकमा  माल्यार्पण गर्नु भएको छ  ।No description available.
नेपाली कांग्रेसका नेता राजु खनाल लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्री बने पछि आफ्नो गृह जिल्ला दाङको घोराहीमा रहेको विपी कोइरालाको शालिकमा आज बिहान  माल्यार्पण गर्नु भएको छ  ।
No description available.
लुम्बिनी प्रदेश सभा सदस्य तथा नेपाली कांग्रेस लुम्बिनी प्रदेशका उपभापति खनाललालाइ  मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले  स्वास्थ्य मन्त्रीमा सोमवार नियुक्त गरेका हुन् ।
खनाल दाङ निर्वाचन क्षेत्र नम्बर २(१) बाट बिजय प्रदेश सदस्य हुन ।