दाङ, ९ साउन
नेपाली काग्रेस क्षेत्र न २ आज वसेको वैठकले विभीन्न निर्णयहरु गरेको छ ।
क्षेत्रीय सचीव चुडामणी आचार्यको अध्यक्षतामा वसेको वैठकले नेपाल आदीवासी जनजाती संघको श्रावण महीनामा हुने जिल्ला अधिवेसनका लागी प्रत्यक गा वि स वाट एक महीला सहीत ४ जना छनौट गरि पठाउन अनुरोध गरेको छ।
यस्तै वैठकले नेपाली काग्रेस काभ्रे गाउ इकाइ समीती सभापती जागेश्वर अधिकारीकी आमा पवित्रादेवी अधिकारी र लक्ष्मीपुर गा वि स वर्डान २ का नृेपाली काग्रेसका क्रीयाशील सदस्य हेमकर्ण रोकाको आज भएको निधनप्रती दुख व्यक्त गर्दे शोकसनतव्द परिवारजनप्रती गहीरो समवेदना व्यक्त गरेको छ।
यसैविच नेपाली काग्रेस क्षेत्र न ३ का सभापती भुप वहादुर डागीले सक्रीय सदस्य रोकाको सवमा पार्टीको झण्डा ओढाएर अन्तीम श्रद्धान्जली दिनुभएको छ ।।
