अभिषेक बोहरा / दाङ – मा आज लोक तथा दोहोरी गायक प्रकाश सपूत आउने भएका छन् । स्थानीय कलाकारहरुको प्रस्तुति रहने ले जनाएका छन्।
“साना तथा घरेलु उद्योगको विकास र विस्तार, लुम्बीनी प्रदेशको समृद्धिको आधार, स्थानीय उत्पादन प्रयोग गरौँ, देशलाई आत्मनिर्भर गराऔँ” भन्ने मूल नाराका साथ आयोजना गरिएको प्रदर्शनीमा दोस्रो दिनबाट सांस्कृतिक कार्यक्रमहरु सुरु भएका हुन् ।
अब भोली प्रदेशस्तरीय घरेलु उद्योग तथा कृषि प्रदर्शनी सक्ने आयोजक तयारी छ ।
