काठमाडौं : फागुन १९ लाई रिलिज मिति तोकिएको फिल्म “छक्का पन्जा ४” को ट्रेलर सार्वजनिक गरीएको छ । ओएसआर डिजिटल मारर्फत ट्रेलरलाई सार्वजनिक गरीएको हो ।

लरमा दिपक राज गिरि  , माग्ने बुढा र राज आचार्य देखिएका छ्न् । हेमराज बिसिले निर्देशन गरेको फिल्ममा कविराज गहतराजको नृत्य ,नरेन्द्र मैनालिको छाँयाकन र अन्कित खान ठकुरीको सम्पादन छ   ।