अभिषेक बोहरा । दाङ ।  घाेराही-१५ काठेकाेलमा ट्यांकरले विद्धुतकाे पाेल ढालेको हो । बजारमा अव्यवस्थित तारकै  कारण पाेल ढल्न पुगेको हो । काठेकाेल आसपासमा विद्धुत अवारेध भएकाे थियो ।

No description available.

दाङको घोराही  बजार क्षेत्रको चोक र गल्लीका पोलमा अव्यवस्थित तारिकाले तार टाँगिएका तारका कारण जोखिम छ ।बिजुलीका प्रत्येक पोलमा टेलिफोन, इन्टरनेट, बिजुलीको तारको चाङ छ । एकैठाउँमा अव्यवस्थित तरिकाले टाँगिदा सबै खालका तार बटारिएका छन् ।

No description available.

कैयौं बिजुलीका पोल पुराना भइसकेकाले तारको भार थाम्न नसकेर ढल्ने अवस्थामा पुगेका छन् ।बजार क्षेत्रको मुख्य चोकका पोलमा जोखिमपूर्ण अवस्थामा बिजुली, इन्टरनेट र टेलिफोनका तार भेटिन्छन्’ , व्यवस्थापनमा ध्यान नपु¥याउदा सम्भावित दुर्घटनाको जोखिम मोल्नुपर्ने निश्चित छ ।

No description available.