तुलसीपुर ८ साउन । बिपि कोईरालाको स्मृतिमा शनिबार आज तरुण दल तुलसीपुर नगरसमितीले बृक्षा रोपन गरेको छ । नेपाली काँग्रेसुको भातृ संगठनको तुलसीपुर नगरसमितीले काग्रेसका संस्थापनक एबम प्रथम जननिर्बाचित प्रधानमन्त्री कोईरालाको स्मृतिमा शनिबार तुलसीपुरको अरनीको मैदानमा बृक्षा रोपन गरेको छ ।
नेपाली काँग्रेस दाङका सभापति कीर्तिबहादुर खड्का , तरुनदल दाङका अध्यक्ष टिका घर्ति लगायतका नेताहरु सहभागी भएर कोईराल, गुलमोहर, कल्की लगायत विभिन्न जातका बोटविरुवा रोपेका हुन् ।