दाङ, ७ साउन
प्रजातान्त्री विचार समाज दाङले विपिको ३४ औ स्मृती दिवसका अवसरमा आज राष्ट्रीयताका सवालमा विपि विषयक विचार गोष्ठीको आयोजना गरेको छ । प्रजातान्त्री विचार समाज दाङका अध्यक्ष कीशोर पोख्रेलको अध्यक्षताएवं नेपाली काग्रेसका जिल्ला सभापती कृती वहादुर खडकाको प्रमुख आतीथ्यमा सम्पन्न कार्यक्रममा वोल्ने वक्ताहरुले विपि को प्रजातन्त्र , समाजवाद र राष्ट्रीयताको निती कालजयी भएको वताउदै यसलाइ अत्मसात गर्नु अहीलेको अपरीहार्य आवश्यक्ता रहेको वताएका थिए ।
सहभागी वक्ताहरुले वि पी व्यक्ती नभइ विचार भएकाले सलाइ सवैले आतमसात गर्नुपनै वताएका थिए ।कार्यक्रममा वोल्दै कार्यक्रमका प्रमुख अतीथी नेपाली काग्रेसका जिल्ला सभापती कृती वहादुर खडकाले वि पिको विचार वि पि को नीती युगान्तकारी भएको वताउदै यसलाइ नेपाली काग्रेुले गाउतहसम्म लैजानुपर्नेमा जोड दिनुभयो ।
प्रजातान्त्रीक विचार समाजका प्रादेशीक संयोजक शंकरदिवस मजगैयाले वि पिको मेलमीलापको नीती राष्«ीयताका सवालमा आज पनी उतीकै सान्दर्भीक भएको वताउदै यसलाइ आत्मसात गर्न दलहरुले सके देशलाइ संकटवाट पार लगाउन सकीने वताउनु भयो । यस्तै अर्का विशीष्ट अतीथी नेपाल संस्कृत विश्वविद्यालयका परिक्षा निायन्त्रक धनेश्वर नेपालले वि पि ले जनतालार्इ सवोपरि राखेर प्रतीपादन गरेको समाजवाद प्रजातन्त्र र राष्ट्रीयता अहीले को समयमा झनै वढेर गएको वताउनु भयो ।।