काठमाडौँ । नेकपा माओवादी केन्द्रले समानुपातिकतर्फको १४ जनाको नाम टुङ्ग्याएको छ।

शनिबार महासचिव देव गुरुङले निर्वाचन आयोगमा पुगेर १४ जना सांसदको नाम बुझाएका छन् ।

१४ मध्ये १२ महिला र २ पुरुषको नाम बुझाएको छ ।

यस्तो छ सूची:

आदिवासी महिला

दुर्गा राई

मिना तामाङ

उर्मिला माझी पौडेल

छिरिङ ल्यामु लामा तामाङ

 

खस आर्य

हितराज पाण्डे (पुरुष)

 

महिला

ज्ञानु बस्नेत सुवेदी

विमला सुवेदी

नारायणी शर्मा

रुपासोसी चौधरी (थारु)

 

दलित

रणेन्द्र बराली

सुशीला श्रीपाली ठकुरी

 

मधेशी

मिना यादव

उमरावती देवी यादव

 

पिछडिएको क्षेत्र

कल्पना मियाँ