काठमाडौं । नागरिक उन्मुक्ति पाटीले आफ्ना माग सम्बोधन भए सरकारमा जाने निर्णय गरेको छ । शुक्रबार काठमाडौंमा बसेको पार्टी सचिवालय बैठकले रेशम चौधरी लगायत जेलमा रहेका नेता,

कार्यकर्तालाई रिहाइ गरे सरकारमा सहभागी हुने निर्णय गरेको हो।पार्टीका अध्यक्ष रन्जिता श्रेष्ठसहित नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधिसभा प्रत्यक्षतर्फ ३ सिटमा विजय हासिल गरेको छ।