काठमाडौँ । दोलखाको विवादित मतदान केन्द्रमा पुनः मतदानपछि भएको गणनापछि समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टीले एक एक सिट गुमाएका छन् । त्यसको फाइदा नेपाली काँग्रेस र नेकपा एमालेलाई भएको छ । ती पार्टीले एक-एक सिट बढाएका छन् ।

हालसम्मको १ करोड ५ लाख ६० हजार ६७ समानुपातिक तर्फको मतगणनामा हुँदा एमालेले २८ लाख ४५ हजार ६४१ मत पाएको छ । जसअनुसार एमालेले समानुपातिकमा ३४ सिट पाउने पक्का भएको छ । यस्तै २७ लाख १५ हजार २२५ समानुपातिक मत पाएको काँग्रेसले ३३ सिट पाउने निश्चित भएको छ ।काठमाडौँ ।

दोलखाको विवादित मतदान केन्द्रमा पुनः मतदानपछि भएको गणनापछि समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टीले एक एक सिट गुमाएका छन् । त्यसको फाइदा नेपाली काँग्रेस र नेकपा एमालेलाई भएको छ । ती पार्टीले एक-एक सिट बढाएका छन् ।

हालसम्मको १ करोड ५ लाख ६० हजार ६७ समानुपातिक तर्फको मतगणनामा हुँदा एमालेले २८ लाख ४५ हजार ६४१ मत पाएको छ । जसअनुसार एमालेले समानुपातिकमा ३४ सिट पाउने पक्का भएको छ ।

यस्तै २७ लाख १५ हजार २२५ समानुपातिक मत पाएको काँग्रेसले ३३ सिट पाउने निश्चित भएको छ ।