पोखरा । मनाङबाट स्वतन्त्र रुपमा निर्विरोध चुनाव जितेका प्रदेश सांसद राजीव गुरुङ उर्फ दिपक मनाङे एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।