काठमाडौँ । समानुपातिक तर्फ नेकपा माओवादी केन्द्रले १० लाख मत कटाएको छ ।
आइतबार दिउँसो ३:५० बजे सम्मको निर्वाचन आयोगले सार्वजनिक गरेको मत परिणाम अनुसार माओवादी केन्द्रले १०,०७,७२२ मत ल्याएको हो ।
अन्य दलको यस्तो छ विवरण :
प्रतिनिधि सभा
जम्मा मत: ८८,०६,५६९
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी)
२४,२१,७९६
नेपाली काँग्रेस
२३,०२,७२६
एकल चिन्ह गोलाकारभित्र हँसिया हथौडा (नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)/नेपाल समाजवादी पार्टी)
१०,०७,७२२
राष्ट्रिय स्वतन्त्र पार्टी
९,८८,७४२
राष्ट्रिय प्रजातन्त्र पार्टी
५,१६,६३०
जनता समाजवादी पार्टी, नेपाल
३,०२,१८७
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)
२,३६,७५४
जनमत पार्टी
२,३५,१४०
नागरिक उन्मुक्ति पार्टी
२,०२,१०८
लोकतान्त्रिक समाजवादी पार्टी नेपाल
१,२२,७०३
नेपाल मजदुर किसान पार्टी
७०,४७२
हाम्रो नेपाली पार्टी
४९,८९६
मंगोल नेशनल अर्गनाइजेशन
४४,२४९
राष्ट्रिय जनमोर्चा
४३,९७९
नेपाल संघीय समाजवादी पार्टी
३०,३००
नेपाल कम्युनिष्ट पार्टी(मार्क्सवादी लेनिनवादी)
२५,४१५
राष्ट्रिय जनमुक्ति पार्टी
२२,१९०
एकल चिन्ह बच्चा काखमा लिएकी आमा (नेपाल आमा पार्टी/नेपाल नौलो जनवादी पार्टी/सचेत नेपाली पार्टी/नेपाल सुशासन पार्टी )











