इन्द्रेणी संवाददाता
महोत्तरी, ११ मंसिर । महोत्तरी–१ मा नेकपा माओवादीका गिरिराजमणि पोखरेल पराजित गर्दै नेकपा एमालेका लक्ष्मी महतो विजयी भएका छन् ।
महतोले २४ हजार ४०१ मत प्राप्त गरे भने पोखरेलले २३ हजार ३७० मत प्राप्त गरेका छन् । पोखरेलले एक हजार ३१ मतले हार व्यहोर्नुपर्यो ।











