काठमाडौं – गुल्मी क्षेत्र नं १मा नेपाली कांग्रेसका चन्द्रकान्त भण्डारी र नेपाल कम्यूनिष्ट पार्टी( नेकपा) एमालेका प्रदीपकुमार ज्ञवाली बिच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।
पछिल्लो मतपरिणाम अनुसार भण्डारीले २ हजार ५६० र ज्ञवालीले २ हजार ५१७ मत प्राप्त गरेका छन् ।
हालसम्म उनीहरूको मात्रै ४३ मतान्तर रहेको छ ।











