इन्द्रेणी संवाददाता

दाङ ५ साउन । तुलसीपुरको एक होटेलबाट तिन जना केटीहरुलाई ईलाका प्रहरी तुलसीपुरले नियणत्रणमा लिएको छ । तुलसीपुरको सिटि स्टार होटलकी सञ्चालक सहित अन्य तिन जना केटीलाई नियणत्रणमा लिएको ईप्रका तुलसीपुरकार प्रमुख डिएसपी कृष्णा प्रशाईले जानकारी दिए ।

sex live telecastयसअघि बेश्याबृति सञ्चालन गर्दै आएको जनगुनासो बढेकाले होटेलमा छापामारी अनुसन्धानका लागि सञ्चालक सहित केटीहरुलाई पक्राउ गरिएको प्रशाईको भनाई थियो ।